गुनासोको विवरण: हाम्रो यस वडा न ०२को सिमावर्ती क्षेत्र सरस्वतीनगरमा पछिल्लो समय चोरि, लागु औसध दुर्बेसनी र अन्य आपराधिक गतिबिधि बढ्न गइ टोलको शान्ति सुरक्षा माथी चुनौती समेत थपिन गएकोमा, उपमहानगर तथा जिल्ला स्थित सुरक्षा निकायको ध्यानाकर्षण गरौउन चाहन्छु|
गुनासोकर्ताको विवरण
नाम : बिरेन्द्र भाट
ठेगाना : सरस्वतिनगर
तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।
मिति
स्थिति
प्रतिक्रिया
२०७९-१२-१९
विचाराधीन
No feedback
२०८०-१-१५
समाधान भएको
जिल्ला प्रहरी कार्यालय कैलालीलाई यस बिषयमा जानकारी गराईएको |