गुनासोको विवरण

  • गुनासो दर्ता नं : zCtMntf0
  • विषय :सडकमा खानेपानी पाइप फुटेको बारे
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Drinking Water
  • विवरण: धनगढी ०५ मानव सेवा आश्रम जाने बाटोमा लामो समय देखि खानेपानी को पाइप फुटी सडकमा हिलो हुने समस्या भएकाले, सम्बन्धित कार्यालय को ध्यानाकर्षणका लागी पहल गरियोस|

गुनासोकर्ताको विवरण


  • पुरा नाम : कमल बहादुर ढाट
  • ठेगाना : धनगढी

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०७९-१२-२० विचाराधीन No feedback
२०८०-२-१० समाधान भएको खानेपानी संस्थानलाई जानकारी गराई, समस्याको समाधान गराइएको|
२०८०-५-१० समाधान भएको No feedback