गुनासोको विवरण

  • गुनासो दर्ता नं: Twby9yWN
  • गुनासोको विषय :म्याथ सकियको सामान किराना पसल
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : जरुरी
  • तोकिएको शाखा/वडा : उपभोक्ता हित संरक्षण शाखा
  • गुनासोको क्षेत्र: उपभोक्ता हित संरक्षण सम्बन्धी
  • गुनासोको विवरण: धनगढी -१६ भित्र रहेका हरेक पसलमा केहि न केही खाने सामान किन्दा म्याथ सकिएको र गुणस्तरीय नभएको सामान पाइने भएकाले धनगढी उप महानगर पालिका को ध्यान जाओस् बिशेशत रामपुर गाउँ

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ताको विवरण <strong>गोप्य</strong> राख्न भनिएको छ।

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-३ विचाराधीन No feedback
२०८०-५-३ विचाराधीन No feedback
२०८०-५-३ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-५-२२ समाधान भएको २०८० साल ५ महिना ५ गतेका दिन वडा न १६ का बिभन्न पसलहरुको अनुगमन गरि म्याद समाप्त भएका भेटिएजति सामानहरु नस्ट गरि जरिवाना समेत गराइएको|
२०८०-५-२२ समाधान भएको २०८० साल ५ महिना ५ गतेका दिन वडा न १६ का बिभन्न पसलहरुको अनुगमन गरि म्याद समाप्त भएका भेटिएजति सामानहरु नस्ट गरि जरिवाना समेत गराइएको|
२०८०-५-२२ समाधान भएको No feedback