गुनासोको विवरण

  • गुनासो दर्ता नं : 7agtnwio
  • विषय :बजार अनुगमनका बिसयमा
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Consumer's Right Protection
  • विवरण: प्लास्टिक मुक्त धनगढी को अबधारणा अगाडी बढ्दै गर्दा बजारमा स्टोर हरुमा एसको अनैतिक लाभ उठाउने उद्यस्यले रीयुसेबल ब्याग को रु ५० सम्म रकम काटेको पाइएको छ| यसलाई रोक्न यथेस्ट पहल चाल्नु पर्यो|

गुनासोकर्ताको विवरण


  • पुरा नाम : अनुश्रीया स्वार
  • ठेगाना : धनगढी

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०७९-१२-२० विचाराधीन No feedback
२०८०-१-२४ समाधान भएको छड्के अनुगमन गरि तेस्ता स्टोर हरु लाई एस्तो गतिबिधि नगर्न सचेत गराइएको
२०८०-५-१० समाधान भएको No feedback