गुनासोको विवरण

  • गुनासो दर्ता नं : fv6Q4Bnj
  • विषय :सडक क्षत्राधिकार खालि गराउने बारे|
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road
  • विवरण: अत्तरिया-मोहना ६ लेन सडक खण्डमा ठाउ ठाउँमासडक को क्षत्राधिकार ओगटेर ब्यापार भैरहेको हुदा ध्यानाकषर्णसहित यथासिग्र कार्वाहि को माग गर्दछु,

गुनासोकर्ताको विवरण


  • पुरा नाम : आकाश जोशी
  • ठेगाना : धनगढी

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०७९-१२-२१ विचाराधीन No feedback
२०८०-१-१५ समाधान भएको नगरप्रहरी मार्फत क्षत्राधिकार खालि गराइएको|
२०८०-५-१० समाधान भएको No feedback