गुनासोको विवरण

  • गुनासो दर्ता नं: C8yM465G
  • गुनासोको विषय :फोहोर मैला ब्यवस्थापन
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : अती जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: फोहोरमैला व्यवस्थापन
  • गुनासोको विवरण: धनगढी उमहानगरपालिका लाई विनम्र अनुरोध!! कृपया धनगढी का मुख्य सडक हरुमा फोहोर फाल्न को लागी ठूलो डस्टविन हरु ठाउँ ठाउँमा राखी दिनु हुन अनुरोध गर्दछु। - सहिदगेट देखि क्याम्पस रोड जाने बाटो - निर्माण व्यवसायी संघ काे गेट देखी नाष्ट कलेज र टेम्पल रिसोर्ट जाने बाटो - नगरपालिकाको बाटो यो मुख्य बाटो हरुमा एक ठाउँमा पनि डस्टविन न हुँदा कतिपय अफिस जाने बेक्ति हरुले राती काे समयमा फोहोर खोला मा गएर फालेको देखिएको छ । मेयर साप यता तिर पनि ध्यान दी दिनु भएको भए आभारी हुनेथिएँ ।

गुनासोकर्ताको विवरण


  • नाम : डा विरेन्द्र बुडाल
  • ठेगाना : धनगढी ३

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-३ विचाराधीन No feedback
२०८०-५-१५ विचाराधीन No feedback
२०८०-५-१९ विचाराधीन No feedback
२०८०-५-२७ समाधान भएको तपाईको सुझावलाई सम्बन्धित शाखा समक्ष पेस गरिएको छ|