गुनासोको विवरण

  • गुनासो दर्ता नं: Zt9INC7A
  • गुनासोको विषय :Grading System of Private School
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : अती जरुरी
  • तोकिएको शाखा/वडा : शिक्षा, युवा तथा खेलकुद महाशाखा
  • गुनासोको क्षेत्र: शिक्षा
  • गुनासोको विवरण: Namaskar, धेरै राम्रो काम गर्नु भाको छ धनगढी उपमाहा नगरपालिका ले तर शिक्षा मा अलि बढि ध्यान न दिएको अनुभूति भाको छैन l सवै निजी विद्यालय लाई बर्गीकरण गर्न जरुरि देखिएको छ क, ख, ग र घ l विधार्थी, शिक्षक को तलब साथै भौतिक पुर्बधार को आधार मा बर्गीकरण गरिदिनु भए सुन मा सुगन्ध हुने थियो l यो कुरा शिक्षा नियमावोली मा पनि उ्लेखित छ l "Education is the backbone of the country"

गुनासोकर्ताको विवरण


  • नाम : Dharma Raj Bhatta
  • ठेगाना : धनगढी -1

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-३ विचाराधीन No feedback
२०८०-५-१५ विचाराधीन No feedback
२०८०-५-१५ विचाराधीन No feedback
२०८०-५-२६ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ समाधान भएको गुनासोका लागि धन्यवाद । यहाँको सुझाव अनुसार संस्थागत विद्यालयलाई बर्गीकरण गर्ने निर्णय भएको छ । फाराम विकास र आवेदन संकलनको काम यसै शैक्षिक सत्रमा हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।