गुनासोको विवरण

  • गुनासो दर्ता नं : obUCCdLP
  • विषय :सरसफाईको सम्बन्धमा
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Environment
  • विवरण: धनगढी बोराडाडी, मैदा मिल अगाडी अज्ञात व्यक्तिले मेरो घरको गेट अगाडी सडकमा मरेको कुकुर फ्यालेको छ, गर्मि असाध्यै बढेका कारण तहा दुर्गन्ध फैलिरहेको छ, यसको उचित व्यवस्थापन गरियोस|

गुनासोकर्ताको विवरण


  • पुरा नाम : मन्दिप पन्त
  • ठेगाना : बोराडाडी

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०७९-१२-१९ विचाराधीन No feedback
२०८०-१-२० समाधान भएको समाधान भैसकेको |
२०८०-५-१० समाधान भएको No feedback