गुनासोको विवरण

  • गुनासो दर्ता नं : aL2oWuPp
  • विषय :काम अधुरो गरेको
  • वर्तमान स्थिति : विचाराधीन
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road
  • विवरण: पुरानो भंसार रोड तिल्केताल बाट शुरु भएको एकतर्फा नाली को काम गर्ने ठेकेदार ले नाली माथी राख्ने ढक्कन न राखेर स्थानिय को घर जाने बाटो मा पनि आ आफ्नै श्रम मा सक्ने जति ले राखे नसक्ने ले मान्छे लगाएर राखी काम चलाउ गरेका छन ।तर बाकी रहेका ढक्कन हरु यत्र तत्र छरेर ठेकेदार फरार यो समस्या कस्ले हेरिदिने होला???

गुनासोकर्ताको विवरण


  • पुरा नाम : Sumit kumar Shrestha
  • ठेगाना : ध.न.पा. २ पुरानी भंसार रोड

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-५ विचाराधीन No feedback
२०८०-५-१५ विचाराधीन No feedback
२०८०-५-१८ विचाराधीन No feedback
२०८०-५-१८ विचाराधीन No feedback