गुनासोको विवरण

  • गुनासो दर्ता नं : KOD0YNqK
  • विषय :बाटो व्यवस्थापन गरिदिनु बारे
  • वर्तमान स्थिति : विचाराधीन
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road
  • विवरण: हाम्रो धनगढी स्थिर वडा नम्बर 12 जुगेडा स्थिर कालिका टोलको शिव पार्वती मन्दिर जाने बाटो तिर बाटो मिचेको र यसै टोलको केही भागमा घरपालुवा जनावरलाई बाटो मै बान्ने भएकाले टोल वासी लगाएत अन्य जन्ताहरूमा आवत जावतको निकै समस्या देखा परेकाले हामी "Jugeda Youth Club " को ध्यान आकर्षण भए सँगै हामीले यो निवेदन हजूर सम्छ्य पेश गरेका छौ ।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : Jugeda Youth Club
  • ठेगाना : धनगढी

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-५ विचाराधीन No feedback
२०८०-५-१२ विचाराधीन No feedback
२०८०-५-१८ विचाराधीन No feedback