गुनासोको विवरण

  • गुनासो दर्ता नं : 5MYMFfpA
  • विषय :बाटो सम्बन्धमा
  • वर्तमान स्थिति : विचाराधीन
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road
  • विवरण: बैय्या बेहडी वार्ड न २ शारदा स्कूल को दक्षिण रहेको ४० वर्ष पुरानो बस्ती शारदा टोल को बाटो अति नै सांघुरो १३ फिट मात्र भएको दोहरो निकास समेत नभएको नाली को बेवस्था पनि नभएको ले पानी को निकाश तथा एम्बुलेन्स दमकल लगाएत का साधन विपद को बेला आउन नसक्ने बाटो सार्वजनिक जग्गा को सिमाना मा सेप्टी टैक लगायत निर्माण गरिएकोले उक्त बाटो लाई अहिले को उमनपा को ने तृत्व ले मापदण्ड अनुसार को बाटो फराकिलो बनाउन हुने छ भनी पूर्ण आशा र विश्वास छ। हिजो सम्म को नेतृत्व ले आशा मात्र बाटेको कसैले पनि कुनै सिन्को समेत नभाँचेको ले अहिले को नेतृत्व ले यो समस्या समाधान गर्छ भनी चयन को बेला आफ्नो मतदान गरेकोले आशा गरेका छौ l वार्ड न. २ को अध्यक्ष को छनौट पनि गंभीर भुल भएको जस्तो छ। कुनै पनि गतिलो काम देखिएको छैन।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : Navraj Awasthi
  • ठेगाना : बैय्या बेहडी गंगा निवास शारदा टोल

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-५ विचाराधीन No feedback
२०८०-५-१२ विचाराधीन No feedback
२०८०-५-१८ विचाराधीन No feedback