गुनासोको विवरण

  • गुनासो दर्ता नं : BnZQMoEr
  • विषय :रोड ग्राभेल सम्बन्धमा
  • वर्तमान स्थिति : विचाराधीन
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road
  • विवरण: नमस्कार मेयर ज्यु, बर्खा बेला बालबालिका लाई रोड क्रस गराउन निकै अप्ठ्यारो भएकोले आवश्यक ग्राभेल को व्यवस्था गरिदिन हुन अनुरोध गर्द्छौ । किर्पया फाइल सम्लग्न गरेको छु। सो अनुसार सहयोग को अपेक्षा गर्द्छु । धन्यवाद

गुनासोकर्ताको विवरण


  • पुरा नाम : Chandri Chand
  • ठेगाना : Dhangadhi 6

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-७ विचाराधीन No feedback
२०८०-५-१२ विचाराधीन No feedback
२०८०-५-१८ विचाराधीन No feedback