गुनासोको विवरण
- गुनासो दर्ता नं: 5IPPITmF
- गुनासोको विषय :बाटो ग्राभेल आठ-दश वर्षदेखि नभएको र न्यून voltage
- हालको अवस्था
: विचाराधीन
- गम्भीरता :
अती जरुरी
-
तोकिएको शाखा/वडा :
-
गुनासोको क्षेत्र:
सडक,विद्युत
- गुनासोको विवरण: यस devariya स्थित 4 देखि 5 सय मिटर बाटो विगत दश बाह्र वर्षदेखि एकपटक पनि ग्राभेल नभएको र विद्युतीय भोल्टेज दिनमा पनि 110 देखि १20 सम्म भएको भएको समस्या समाधान का लागि जानकारी गराइन्छ
गुनासोकर्ताको विवरण
- नाम : सरस्वती अवस्थी
- ठेगाना : धनगढी 7 भानु चोक
तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।
मिति |
स्थिति |
प्रतिक्रिया |
२०८०-५-१०
|
विचाराधीन
|
No feedback |
२०८०-५-१२
|
विचाराधीन
|
No feedback |
२०८०-५-१२
|
विचाराधीन
|
No feedback |
२०८०-५-१३
|
विचाराधीन
|
No feedback |