गुनासोको विवरण

  • गुनासो दर्ता नं : v77zPQiY
  • विषय :अनुमति बिना हस्पिटल संचालन गारेको
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा : Health Section
  • गुनासोको क्षेत्र : Health
  • विवरण: नगरपालिकाको क्षेत्राधिकार भित्र नपर्ने हो र ? पर्छ भने यस्ता हस्पिटलहरु किन बन्द गर्न नसकेको? सामान्य पसल लाई दर्ता गरेको नमिलेको ..वडा न फरक परेको मा जरिवाना गरायो भनेर आउने नगरपालिका मा हस्पिटल बिना दर्ता कसरि चलेको ?

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-१३ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-५-१३ समाधान भएको नमस्कार, जन स्वास्थ्य नियमावली २०७७ अनुसार २५ शैया देखी माथीका अस्पतालहरुको सञ्चालन इजाजत दिने निकाय प्रदेश सरकार वा निजले तोकेको निकाय हो । सुदूरपश्चिम प्रदेशमा सो जिम्मेवारी स्वास्थ्य निर्देशनालयलाइ तोकिएको छ । गुनासोको लागी धन्यबाद ।
२०८०-५-१८ समाधान भएको No feedback