गुनासोको विवरण

  • गुनासो दर्ता नं : 5crxmZx5
  • विषय :धनगढी को बिनाश लागू प्रदार्थ
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Drug,Suggestion
  • विवरण: हाम्रो धनगढी सुन्दर छ हरियो छ अप्राध पनि धेरै कम छ यस ठाउँको सुन्दरता समुन्द्र मन्थन बाट निस्केको अमृत जस्तो छ तर यस मन्थन बाट हलाहल बीस को रुप मा लागु प्रदार्थ पनि निस्केका छ हाम्रो देशको भविस्य युवा जमात drugs जस्तो बिसको चपेटामा परेका छन् खास गरि हाम्रो वार्ड न.२ र ३ मा यो समस्या एकदमै मौलाएको छ, हाम्रो भारत संगको खुला सिमानाको कारण लागू प्रदार्थ को ब्यापार मौलाउन पुगेको छ, यश समस्या को तुरुन्त हल गरियोस् ।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : Kabir Bam
  • ठेगाना :Chauraha, kishor tol
  • लिङ्ग :पुरुष

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-१८ विचाराधीन No feedback
२०८०-५-१९ विचाराधीन No feedback
२०८०-५-२५ समाधान भएको गुनासोको लागी धन्यावाद| लाघुऔसध दुर्वेसनीले व्यापक रुप लिएरहेको अवस्थामा, यस सम्बन्धि अन्य धेरै गुनासाहरु पनि आउने गरेका छन्, यस बिषयमा जिल्ला प्रहरी कार्यालयलाई गंभिर ध्यानाकर्षण समेत गरईसकिएको छ| यहा संग यो बिषयको रोकथाम गर्न मद्दत पुग्ने तेस्ता केहि तथ्य-प्रमाण वा सुचना भएको खण्डमा यसको रोकथाम\नियन्त्रण गर्न यसै माध्यम मार्फत प्रमाणको मल्टिमिडिया फाइल हाली बेनामे गुनासो दर्ता गराउन सकिन्छ|
२०८०-५-२५ समाधान भएको No feedback