गुनासोको विवरण

  • गुनासो दर्ता नं : mi9Algna
  • विषय :हरीयाली धनगढी अन्तर्गत :-
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Environment
  • विवरण: धनगढी चौराहा बाट भन्सार रोड तिर को मेन बाटोमा पार्ने २ बटा बिरुवा कोही फटाहा ब्याक्ति ले भाचेर मारेको हुनाले , त्यो ब्याक्ति मीलन चोक को सीसी टीभी मा देखीन्छ कि , देखीन्छ भने त्यो पत्ता लगाएर त्यो ब्याक्ति लाई कानुनी कार्बाही गर्नुहुन अनुरोध गर्दछौ 🙏

गुनासोकर्ताको विवरण


  • पुरा नाम : लीला तीमील्सेना पोखरेल
  • ठेगाना : धनगढी २

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-१८ विचाराधीन No feedback
२०८०-५-२२ समाधान भएको बिरुवाहरुको निरन्तर हेरचाह र रेखदेख गरिदै छ, भाँचिएका बिरुवाको ठाउँमा नयाँ बिरुवा लगाइनेछन्, बिरुवा भाँच्ने वा अन्य गलत गतिबिधि गर्ने जो कोहि बारे केहि जानकारी भए उपलब्ध गराऊन अनुरोध छ |
२०८०-५-२२ समाधान भएको No feedback