गुनासोको विवरण

  • गुनासो दर्ता नं : 4fEoPaad
  • विषय :ईन्डक्सन चुलो को
  • वर्तमान स्थिति : विचाराधीन
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Ask For Information
  • विवरण: श्रीमान नगर प्रमुख ज्यु नमस्कार मैले सुचना प्रकासन भ ए लगतै आवश्यक कागजपत्र सम्बन्धित नगरपालिका मा बुझाएको मा हाल सम्मपनि उक्त चुलो को बिषयमा कुनै जानकारी नभएको ले मैले गर्नुपर्ने बिषय खुलाईदिए आभारी हुने थिए। (धन्यवाद )

गुनासोकर्ताको विवरण


  • पुरा नाम : कृष्ण बहादुर लामिछाने
  • ठेगाना :धनगढी १४
  • लिङ्ग :पुरुष

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-२० विचाराधीन No feedback
२०८०-६-१४ विचाराधीन No feedback