गुनासोको विवरण

  • गुनासो दर्ता नं : TYv3CXj9
  • विषय :prabidhik karmachari navitine sandarvama .
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : सामान्य
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Administrative
  • विवरण: dhangadhi up mahanagarpalika ka kunai pani oda karyalayema bihan 12 baje samma prabidhik karma chari hudainan. janta lai dharai dukha xa. tini haru 10 baje hajir garera laptta hunxan. sewa grahi lai ghar naksa lagayat anye kurama dharai dhukhaa xa upamahanarpalikama mayar sap.sab odama padhiraheka bidhyarathi prabidhik xan .eniharu lai hataunu parxa.

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-२४ विचाराधीन No feedback
२०८०-६-१४ विचाराधीन No feedback
२०८०-६-१४ समाधान भएको धनगढी उपमहानगरपालिकाले उपमहानगर कार्यालय तथा हरेक वडा कार्यालयमा ई-हाजिरी को व्यवस्था गारेको छ, जस कारण कर्मचारीले जानकारी नगराई, समयमा कार्यालयमा नआएको खण्डमा स्पस्टिकरण दिनु पर्ने हुन्छ| यहाको गुनासोको विवरणमा भएको जस्तो भोगाई छ भने कृपया स्पष्ट हुनेगरी यसै माध्यम मार्फत पुन: स्पष्ट गुनासो गर्न अनुरोध छ|