गुनासोको विवरण

  • गुनासो दर्ता नं : YOFwUxvU
  • विषय :सडक मा आवतजाबत मा समस्या भएको
  • वर्तमान स्थिति : विचाराधीन
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road
  • विवरण: प्रस्तुत बिषयमा धनगढी नेपाल राष्ट बैंक र तारानगर जोडने पुल बिचको सडक मा धेरै खाल्डा खुल्डी भई सबारी चलाउन तथा आबत जाबतमा साह्रै समस्या भएकोले सो सडक मर्मत गर्नका लागी आबश्यक पहल गरिदिनहुन अनुरोध छ । अरु ठाउमा बनाई ठेकेदारले सो ठाउमा मात्र पिच नगरेको देखिन्छ ।

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-१० विचाराधीन No feedback
२०८०-६-१४ विचाराधीन No feedback