गुनासोको विवरण

  • गुनासो दर्ता नं : eICBLJqM
  • विषय :व्यवस्थित पार्किङ गर्ने बारे
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road
  • विवरण: उपरोक्त सम्बन्धमा यश धनगढी उपमहानगर ६ लेन सडक क्षेत्रमा विशेष गरी धनगढी चौराहा र भाट्भटेनी क्षेत्र मा अव्यवस्थित पार्किङले गर्दा एक्दमै गारो भैरहेको छ। व्यवसाय गर्न गारो छ, हामीले भन्दा कसैले टेर्दैन। पटक पटक अनुरोध गर्दा पनि समस्या समाधान भएन। please एती गर्न कती गारो भएको हो र?

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-११ विचाराधीन No feedback
२०८०-६-१४ विचाराधीन No feedback
२०८०-६-१४ समाधान भएको जिल्ला ट्राफिक प्रहरीलाई जानकारी पठाईएको छ,आवश्यक कारवाहि अगाढी बढाईएको भन्ने जवाफ प्राप्त भएको छ |
२०८०-६-१४ समाधान भएको जिल्ला ट्राफिक प्रहरीलाई जानकारी पठाईएको छ,आवश्यक कारवाहि अगाढी बढाईएको भन्ने जवाफ प्राप्त भएको छ |