गुनासोको विवरण

  • गुनासो दर्ता नं : ndkuurMr
  • विषय :जोखिमयुक्त सडक अतिक्रमण हटाउने
  • वर्तमान स्थिति : विचाराधीन
  • गुनासो गम्भीरता : सामान्य
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road,Other
  • विवरण: यस्ले ट्राफिक चौराह को सोभा विगारेको छ र आवत जावतमा पनी असर गरेको छ अनी यिनीहरुले गर्ने फोहोरले सफा धनगढीलाई धनगढीकै मुटु चौराहवाट गिज्याईरहेको छ । कृपया यिनलाई यहाबाट स्थान्तरण गरियोस् । - सचेत नागरिक !

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
कुनै डाटा फेला परेन