गुनासोको विवरण

  • गुनासो दर्ता नं : SDvqRkz5
  • विषय :Pipe lekage of water supply
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road,Drinking Water
  • विवरण: Dhangadhi Main Road, Kalika Construction le atyentai susta gari ma Nirman gari raheko mul sadak, ko Everest Bank & Namuna Electronics agadi sadak banauda pipe phutera bigat 1 hapta bhanda badhi samaye dekhi jalmagna cha. Yatru haru lai nikai sasti bhayeko cha. Abilamb marmat garna pahal gari dinu huna anurodh

गुनासोकर्ताको विवरण


  • पुरा नाम : Satish Pratap Singh
  • ठेगाना : Baiya Behadi

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-१५ विचाराधीन No feedback
२०८०-६-१५ विचाराधीन No feedback
२०८०-६-१५ सम्बोधन गरिँदै सम्बन्धित निर्माण कम्पनि संग बुझ्दा उक्त खानेपानी पाइप फुटेको स्थानमा मर्मत जटिल भएका कारण केहि समय लाग्न गएको र दिउसोको समयमा मर्मत गर्न सम्भव नभएका कारण आज रातिको समयमा मर्मत कार्य अगाढी बढाईने जानकारीमा आएको सुचित गराउन चाहन्छौ |
२०८०-६-२३ समाधान भएको समाधान भईसकेको |