गुनासोको विवरण

  • गुनासो दर्ता नं : M7UiOFfy
  • विषय :मूल्य वृद्धि र गुणस्तर चेक जाच सम्बन्धित।
  • वर्तमान स्थिति : खारेज गरिएको
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Consumer's Right Protection
  • विवरण: धनगढी मा रहेको पानि पुरि, चाट लगायतका ठेला व पसलेहरुले मन मानि रूपमा मूल्य वृद्धि गरेकाे र गुणस्तर ,आममानिसको स्वास्थ्य को कुनै कदर नगरि लापरबाही गरेको हुदा उचित कारबाही हुन आवश्यक देखिन्छ।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : prajwal pant
  • ठेगाना : ऐल,एन चौक

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-१७ विचाराधीन No feedback
२०८०-६-१९ विचाराधीन No feedback
२०८०-७-२४ खारेज गरिएको दोहोरिएको गुनासो |