गुनासोको विवरण

  • गुनासो दर्ता नं : NHq0ariP
  • विषय :फोहर व्यवस्थापन तथा सरसफाई सम्बन्धमा
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा : Sanitation Management Section \ Drinking Water
  • गुनासोको क्षेत्र : Environment,Waste Management
  • विवरण: धनगढी वडा न १ कबिर्स्थान नजिक मुस्लिम समुदाय को बसोबास छ । वाहा हरु ले कम्पाउनड लगायएर बस्नु भा छ । सधै वाहा हरुले राेड मा पुल नजिक धेरै मात्रा मा फोहर , कुखुरा बाख्रा का रौ भैंसी को हड्डी फालिरहेको अवस्था छ । बारम्बार स्थानीय ले बर्सौ देखि भन्दा नम्मान्ने भएर नगरपालिका मा भन्दा पनि समाधान नभएको ले फेरि यो जानकारी गराउन चाहान्छु ।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : प्रेम मल्ल
  • ठेगाना : 02

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-१९ विचाराधीन No feedback
२०८०-६-१९ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-७-२४ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-७-२४ समाधान भएको नगरप्रहरी परिचालन गरी छड्के गर्दा, उक्त स्थानमा ३ विभिन्न क्याफे तथा मासु पसलबाट फोहर फालिरहेको अवस्थामा भेट्टाई सम्झाई बुझाई जरिवाना समेत काटिएको छ |