२०८०-६-२२
|
समाधान भएको
|
धन्यबाद ।
यस बर्ष ०८०।०८१ का लागि पनि कामका लागि पारिश्रमिक काम संचालन हुन्छ । रोजगार सेवा केन्द्रबाट योजनाहरु माग गरिसकेको हुँदा नपाका हरेक वडा कार्यालयबाट समझेदारीमा संचालन हुने योजनाहरु माग भई सकेकाले चाँडै वडाहरुमा लाभग्राही सुची पठाएर प्राथमिकताका आधारमा कामदार वडाले छनोट गरी पठाएपछि समिति गठन गरी काम सुरु हुने जानकारी गराउदछौ ।
यहाँले काम पाउने सम्बन्धमा वडा कार्यालयले योजना छनोट गर्दा साझेदारीमा योजना पठाएको छ कि छैन साथै लाभग्राही सुचिमा प्राथमिकताका आधारमा कति नम्बरमा नाम रहेको छ साथै वडाको बजेट र प्रमरोकाको बजेटले कतिजना कामदार खटाउन सकिन्छ लागत अनुमान तयार गरेर मात्र जानकारी लिन सकिन्छ ।थप जानकारीका लागि सम्बन्धित वडाकार्यालयमा बुझनु होला । |