गुनासोको विवरण

  • गुनासो दर्ता नं : aUFJmSpD
  • विषय :बेरोजगार लाई तालिम सम्बन्धमा
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : सामान्य
  • ताेकिएकाे शााखा : Prime Minister's Employment Programme
  • गुनासोको क्षेत्र : Employment
  • विवरण: म वडा नं १५ मा बस्छु हामी लाई कुनै सिपमूलक सिप सिक्न रोजगार शाखाबाट वा नपा बाट के छ कार्यक्रम भनिदिनु हाेला ।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : सन्जना राना
  • ठेगाना : १५

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-२१ विचाराधीन No feedback
२०८०-६-२४ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-६-२४ समाधान भएको धन्यबाद । यस बर्ष ०८०।०८१ का लागि पनि कामका लागि पारिश्रमिक काम संचालन हुन्छ । रोजगार सेवा केन्द्रबाट ५० दिन बराबरको कार्य स्थलमा काम गर्ने र ५० दिन बराबरको जिबनमा आधारित सिपमूलक सिप सिकाउने कार्यक्रम छ साथै धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसन नेपालको साझेदारीमा फूलबारी बहुमुखी क्याम्पसमा विभिन्न खालका सिप सिकाउने गरेको छ । यहाँले सिप सिक्ने ईच्छुक भए जानकारीका लागि सम्बन्धित वडा कार्यालय, नगरपालिका website, face book page तथा रोजगार सेवा केन्द्रबाट जानकारी लिन सक्नु हन्छ ।
२०८०-६-२४ समाधान भएको No feedback