गुनासोको विवरण

  • गुनासो दर्ता नं : SmB17Hly
  • विषय :बैदेशिक रोजगार सम्बन्धी
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : सामान्य
  • ताेकिएकाे शााखा : Prime Minister's Employment Programme
  • गुनासोको क्षेत्र : Employment
  • विवरण: नमस्कार म बैदेशिक रोजगारबाट विदामा घर आएको पून श्रम स्वीकृती लिन के गर्नुपर्ला अनि मेरो साथीले श्रम गर्दा श्रम कार्यालयको बाहिरी पसलमा गरेको फारम भरेको लाग्ने नियम भन्दा २००० हजार बढी लैजाने रहेछ रोजगार सेवा केन्द्रमा फारम भर्दा शुल्क लाग्छ कि नाई फारम भर्ने ब्यबस्था छ कि कृपया बताइ दिनुहाेला ।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : कोपिला रानाभाट
  • ठेगाना : १९

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-२१ विचाराधीन No feedback
२०८०-६-२२ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-६-२२ समाधान भएको धन्यबाद । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय द्वारा यहि वर्ष २०८० बैशाख १ गते देखी हरेक ७५३ स्थानीय तहको रोजगार सेवा केन्द्रबाट बैदेशिक रोजगार लाई थप सुरक्षीत मर्यमदित र भरपर्दो बनाउने उदेश्यले श्रम स्वीकृती र पून श्रम स्वीकृतीको आवेदेन नियम बमोजिम लाग्ने शुल्क लिएर आवेदन निशुल्क भरी श्रमको प्रमाण सहित श्रम रोजगार कार्यालय संग समन्वय गरी सेवा ग्राहीलाई सहजता दिने गरेको छ । उक्त कार्यका लागि कार्यालय बाट नियम बाहेकको थप शुल्क नलाग्ने ब्यहोरा पनि जानकारी गराईन्छ । थप जानकारीका लागि रोजगार सेवा केन्द्रमा सम्पर्क राख्नुहोला ।
२०८०-६-२४ समाधान भएको No feedback
२०८०-६-२४ समाधान भएको No feedback
२०८०-६-२५ समाधान भएको No feedback
२०८०-६-२५ समाधान भएको No feedback
२०८०-६-२५ समाधान भएको No feedback