२०८०-६-२२
|
समाधान भएको
|
धन्यबाद ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय द्वारा यहि वर्ष २०८० बैशाख १ गते देखी हरेक ७५३ स्थानीय तहको रोजगार सेवा केन्द्रबाट बैदेशिक रोजगार लाई थप सुरक्षीत मर्यमदित र भरपर्दो बनाउने उदेश्यले श्रम स्वीकृती र पून श्रम स्वीकृतीको आवेदेन नियम बमोजिम लाग्ने शुल्क लिएर आवेदन निशुल्क भरी श्रमको प्रमाण सहित श्रम रोजगार कार्यालय संग समन्वय गरी सेवा ग्राहीलाई सहजता दिने गरेको छ । उक्त कार्यका लागि कार्यालय बाट नियम बाहेकको थप शुल्क नलाग्ने ब्यहोरा पनि जानकारी गराईन्छ । थप जानकारीका लागि रोजगार सेवा केन्द्रमा सम्पर्क राख्नुहोला । |