गुनासोको विवरण

  • गुनासो दर्ता नं : cClhSl26
  • विषय :बैदेशिक रोजगार बाट फर्केका ब्यक्तीलाई अभिमुखीकरण
  • वर्तमान स्थिति : सम्बोधन गरिँदै
  • गुनासो गम्भीरता : सामान्य
  • ताेकिएकाे शााखा : Prime Minister's Employment Programme
  • गुनासोको क्षेत्र : Employment
  • विवरण: नमस्ते बैदेशिक रोजगारबाट फर्केका हरुलाई लक्षित गरि अघिल्लो साल तालिम र अनुदान प्राप्त गरेकोमा खुसी लाग्यो स्थानीय सरकार भएको अनुभुती भयो त्यो बर्ष मैले फारम भर्न छुटे यो बर्ष पनि यो कार्यक्रम चल्ने हाे कि के छ जानकारी दिनुहाेला ।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : ललित डगौरा
  • ठेगाना : १४

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-२१ विचाराधीन No feedback
२०८०-६-२२ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-६-२२ सम्बोधन गरिँदै धन्यबाद । धनगढी उप महानगरपालिका र बैदेशिक रोजगार बोर्डको साझेदारीमा अघिल्लो आ.व २०७९।८०मा पून एकिकरण कार्यक्रम संचालन तथा ब्बबस्थापन निर्देशिका २०७९ बमोजिम संचालन भएको थियो कार्यक्रम बैदेशिक रोजगार बोर्ड द्वारा संचालित कार्यक्रम भएकाले हाल सम्म पूर्नएकिकरण कार्यक्रमका सम्बन्धमा कुनै जानकारी नआएकाले जानकारी हुन सकेको छैन । बैदेशिक रोजगार बोर्डले जानकारी गरेमा यहाँले वडा कार्यालयको सुचनाबोर्ड तथा नपाको बेवसाईड तथा सामाजिक संजाल तथा रोजगार सेवा केन्द्रको पेज तथा कार्यालयमा भिजिट गरेर पनि जानकारी लिन सक्नु हुन्छ ।
२०८०-६-२३ सम्बोधन गरिँदै No feedback
२०८०-६-२५ सम्बोधन गरिँदै No feedback