गुनासोको विवरण

  • गुनासो दर्ता नं : hiUarO0j
  • विषय :ग्राभेल हाल्ने सम्बन्धमा
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road
  • विवरण: वार्ड नम्बर ३ मा 12 मिटर चौडा रहेको फिस रिसोर्ट सम्म छुने भित्री सडक मा ग्राबेल नहुदा एस एरिया मा बसोबास गर्ने हामी सम्पूर्ण गाउँ बासी लाई एकदमै सास्ती खेप्नुपरेको छ । हाम्रो समस्या प्रति सम्बन्धित निकाय को ध्यानाकर्षण भै हाम्रो समस्या को समाधान अवस्री पनि हुन्छ भन्ने पुर्ण आशा राखेका छौं । धन्यवाद

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ताको विवरण गोप्य राखिएको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-२२ विचाराधीन No feedback
२०८०-७-२४ विचाराधीन No feedback
२०८०-७-२४ समाधान भएको सबै १९ वटै वडामा क्रमश ग्राभेल गर्ने कार्यक्रम रहेकोले गाउँ , टोलमा ग्राभेल गनु पर्ने सडकहरु छन भने आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न हुन जानकारी गर्दछौं । साथै ग्राभेल सडक निर्माण भैरहेको स्थानहरूमा गुणस्तरीय निर्माण गर्नमा सहयोग एवं निरक्षण गर्न हुन अनुरोध गर्दछौं ।