गुनासोको विवरण
- गुनासो दर्ता नं: bkxAm7Oa
- गुनासोको विषय :बाटो र नाली को समस्या
- हालको अवस्था
: विचाराधीन
- गम्भीरता :
जरुरी
-
तोकिएको शाखा/वडा :
-
गुनासोको क्षेत्र:
सडक
- गुनासोको विवरण: धनगढी वडा नम्बर :छ मटियारी सुरूवात को पहीलो बोट र पीपल को रुख को पश्चिम तिर को पुरानो वाटोमा नाली र बाटो पिच नभएको र समस्या भोगिरहेको हूदा यसको समाधान गरिदिन आग्रह गरदछौ ।
गुनासोकर्ताको विवरण
- नाम : Bimal Chand
- ठेगाना :Dhangadhi 6
- लिङ्ग :Other
तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।
मिति |
स्थिति |
प्रतिक्रिया |
२०८०-६-२६
|
विचाराधीन
|
No feedback |
२०८०-७-२४
|
विचाराधीन
|
No feedback |