गुनासोको विवरण

  • गुनासो दर्ता नं : P8I7QSl0
  • विषय :उपभोक्ता हित सम्बन्धि
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा : Consumer's Right Protection
  • गुनासोको क्षेत्र : Consumer's Right Protection
  • विवरण: नमस्कार मेयर ज्यु, धनगढी को सेतोपुल स्थित संचालनमा रहेको ॐ ट्रेड सेन्टर ले सामान खरीद पश्चात् सामान बोक्ने झोला रु.४० मा बिक्री गर्दै गरेको देखियो । हाल हाम्रो उप महानगरपालिका ले प्लास्टिक झोलाको प्रयोगमा बन्देज लगाए पश्चात् फाइवर झोला भनेर ग्राहकहरु लाई बिक्रीवितरण गरे देखियो । के कुनै पनि व्यापारीले आफ्नो सामान खरीद गर्ने खरीद कर्ता लाई सामान बोक्न हेतु झोला नि:शुल्क उपलब्ध गराउनु पर्ने होइन र? कि त कानुनी व्यवस्था नै छ सामान बेच्ने ले झोलाको पैसा अलग्गै लिन पाउने?

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-२९ विचाराधीन No feedback
२०८०-७-३ विचाराधीन No feedback
२०८०-७-३ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-७-२१ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-७-२४ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-७-२४ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-७-२४ समाधान भएको धनगढी उप- महानगर पालिका वडा नं १ सेतो पुल स्थित ओम ट्रेड सेन्टर ले उपभोक्तालाई फईवरको ब्याग रु ४० मा विक्री गर्ने गरेको भनि गुनासो आएको सम्बन्धमा मिति २०८०/०७/२२ गतेका दिन अनुगमन गर्दा फाईवरको ब्याग उपभोक्ता लाई फ्रिमा दिने गरेको र सपिंग ब्याग रु ४० मा विक्री गर्ने गरेको पाईयो ।