गुनासोको विवरण

  • गुनासो दर्ता नं : cteUDicV
  • विषय :सुझाव
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Suggestion
  • विवरण: चाडबाडको मुखमा धनगढी उपमहानगरको सफा धनगढी अभियान एकदमै मन पर्यो मेयर साप.... नगरपालिकाले त काम गरिरहेकै छ तेस्मा नागरिक को पनि जिम्मेवारी चाहिन्छ, जे होस् तपाईले पनि यो कुरा बुझ्नु भएकै छ खुसि लाग्यो।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : जेम्स पाल
  • ठेगाना : धनगढी

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-७-३ समाधान भएको सुझावका लागी धन्यवाद, तपाईको सुझाव नगरप्रमुखको सचिवालयमा जानकारीका लागी पेस गरीएको छ ।