गुनासोको विवरण

  • गुनासो दर्ता नं : OTQAbpjL
  • विषय :भ्रस्टाचार सम्बन्धि
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा : Eduction Division
  • गुनासोको क्षेत्र : Education,Ask For Information
  • विवरण: धनगढी भन्सार स्कुलमा शिक्षक सरुवा बढुवा गर्नमा पैउसाको चलखेल भएको भन्ने व्यापक हल्ला छ, पटक पटक हामीले पनि त्यो कुरा उठाएकै छौ र जानकारी भए जति कुरा जानकारी गराएछौ, उपमहानगरले पनि छानबिन गरेर भ्रस्टाचार बिरुद्द प्रतिबद्द भएको प्रमाण दिनु पर्यो ... होइन भने काले काले मिलेर खाउ भाले भन्लान जनता ले ।

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-७-१५ विचाराधीन No feedback
२०८०-७-२२ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ समाधान भएको गुनासोका लागि धन्यवाद । तपाईंको गुनासो सम्बोधन गर्नेक्रममा उपमहानगरबाट मिति २०८०।०७।१५ मा सम्बन्धित विद्यालयलाई बुझ्दा विद्यालयले सरुवा वापत शुल्क नलिएको तर विद्यालयमा CTEVT बाट नयाँ कार्यक्रम सञ्चालनको अनुमति माग गर्नका लागि विद्यालयका शिक्षक र ईच्छुक अन्य व्यक्तिहरुबाट पछि फिर्ता हुने गरी सहयोग रसिद मै उल्लेख गरी रकम लिएको पाईयो । हाल उक्त विद्यालयमा शिक्षक सरुवाको कार्य नभएको र यसपछि कार्य हुन गएमा आधिकारिता सहित जानकारी गराउनु भएमा नियमानुसार कार्बाही गरिने व्यहोरा अनुरोध छ ।