गुनासोको विवरण

  • गुनासो दर्ता नं : 1Mde9Ufu
  • विषय :रोड पिच सम्बन्धमा
  • वर्तमान स्थिति : विचाराधीन
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road
  • विवरण: यस धनगढी उपमहानगरपालिका वार्ड न. १ शिवनगरको संकेत मेडिकल देखि उत्तरको ग्रावेल बाटो कालोपत्रे गर्नको लागि २०८० साल जेष्ठ महिनामा उपमहानगरपालिका र ठेकेदार बिच सम्झौता भै हाल सम्म पनि उक्त कार्य सम्पन्न नभएको र सो को कारणले असुभिधा साथसाथै जनसमुदायको स्वास्थमा समेत प्रतिकुल असर परिरहेको व्यहोरा जानकारी गराउदै सो कामको सम्पन्नताको लागि यथाशीघ्र पहल गरिदिन हुन अनुरोध गर्दछौ।

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-७-१९ विचाराधीन No feedback
२०८०-७-२४ विचाराधीन No feedback