गुनासोको विवरण

  • गुनासो दर्ता नं : SYdmoTYv
  • विषय :सरसफाई व्यवस्थापन
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : सामान्य
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Environment,Waste Management,Unclear
  • विवरण: हाम्रो गाउँ मा सरसफाई को धेरै समस्याहरु छ बाटो घाटो मा धेरै फोहर फैलिए का हुन् छन् फोहारहरुको व्यवस्था गर्नु पर्यो फोहरले गर्दा जता भावी फोहर हुँदै छ फोहरले गर्दा शाररिक समस्या आउनसछ वातावरण मा पनि धेरै नकरात्मक असर परेको छ त्यसैले हाम्रो यहाँ सरसफाई व्यवस्था गर्नुस्

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ताको विवरण गोप्य राखिएको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-७-२१ विचाराधीन No feedback
२०८०-७-२४ विचाराधीन No feedback
२०८०-७-२४ समाधान भएको यहाँको गुनासोबाट फोहर व्यवस्थापन सम्बन्धि गुनासो भन्ने बुझ्न आएको छ, फोहर व्यवस्थापन सम्बन्धि थप जानकारी तथा समन्वयका लागी ९८५११६२११४ मा सम्पर्क गर्न सक्नु हुने छ |