गुनासोको विवरण

  • गुनासो दर्ता नं : SBW6OdUJ
  • विषय :धनगढी उपहानगरपालिकाकाे वेबसाइट नचल्ने र चलेपनि एकदमै स्लो चल्ने ।
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Other
  • विवरण: धनगढी उपहानगरपालिकाकाे वेबसाइट नचल्ने र चलेपनि एकदमै स्लो चल्ने ।

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-७-२२ विचाराधीन No feedback
२०८०-७-२४ विचाराधीन No feedback
२०८०-७-२४ समाधान भएको धनगढी उप-महानगरपालिका लगायत अन्य स्थानीय तहहरुको वेबसाइट नेपाल सरकारको PLGSP प्रोग्रामले तयार गरि GIDC को सर्भरमा राखिएको थियो । सोहि सर्भर केहि दिन अगाढी २/३ दिन सम्म डाउन भएर वेबसाइट नै नचल्ने अवस्था समेत आएको थियो । ३ दिन पछि सो सर्भर चालु भएपछि पनि सिस्टम स्लो भएको, लोड टाईम बढेको उप-महानगरपालिकाको एडमिन प्यानेलमा समेत सुस्तता आएको छ । यो वेबसाइट स्थानीय तहको नाम मा भए पनि सर्भर मेनेजमेन्ट र सोर्स कोड संघिय सरकार संग मात्रै हुने भएकाले येस्मा अपडेट समेत गर्न स्थानीय तह असमर्थ छ । एसको बारेमा जानकारी गराएमा अबको केहि महिनामा नया वेबसाइट प्रदान गर्ने भनि PLGSP द्वारा जानकारी आउने भएको हुँदा एसको उचित व्यवस्थापन गर्न सकिएको छैन र स्थानीय तहबाट हुने व्यवस्थापन हुने अवस्था नि छैन ।