गुनासोको विवरण

  • गुनासो दर्ता नं : mzisn13G
  • विषय :फोहोर को managmentसम्बन्धमा
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : सामान्य
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Environment
  • विवरण: सरसफाइ को कार्यक्रम भैरहन्छ र पनि फोहर लिन गाढि नआउदा सास्ति भोग्नु परेको छ वडा न 18

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-७-२३ विचाराधीन No feedback
२०८०-७-२३ विचाराधीन No feedback
२०८०-७-२४ समाधान भएको ९८५११६२११४ मा सम्पर्क गरी फोहर बोक्ने गाडीको तालिका बारे जानकारी लिन सक्नु हुने छ |