गुनासोको विवरण

  • गुनासो दर्ता नं : bSXDFghq
  • विषय :बाटो खोली दिने बारे |
  • वर्तमान स्थिति : खारेज गरिएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Rejected
  • विवरण: नमस्ते मेयर ज्यु हाम्रो एस धनगढी उप.म न वार्ड न 06 मतियारी मा रहेको वीर बेतल तोल मा 30 fit को बाटो हामीले पटक पटक वार्ड न 6 का वार्ड अध्यक्ष लाई बोलएरा निवेदन दिएर नि बाटो खोली सकेका छैनौ बिरोध ले गर्द । आगो लाग्द दम्कल जाने सम्म बाटो नभए गएको र गए महिना कुखुरा फाम मा आगो लाग्द उपमहानगरपालिको दम्कल ले यो बाटो मा जान सकेन । एस video photo मार्फत तपाइलाइ ध्यान आकर्षण गर्द्छु। उप महानगरपालिका द्वारा सडकको क्षेत्राधिकार छुट्याई सडक कायम राखिदिन्न यो गुणसो तिपाएको छु हजुर लाई मेयर ज्यु

गुनासोकर्ताको विवरण


  • पुरा नाम : दिपेश भट्ट
  • ठेगाना : मटियारी

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-२-७ विचाराधीन No feedback
२०८०-७-२२ विचाराधीन No feedback
२०८०-७-२२ खारेज गरिएको दोहोरिएको गुनासो।