गुनासोको विवरण

  • गुनासो दर्ता नं : a19tWQKZ
  • विषय :अधुरो निर्माण
  • वर्तमान स्थिति : सम्बन्धित शाखा/वडालाई तोकिएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा : Urban Development and Infrastructure Division
  • गुनासोको क्षेत्र : Public Construction
  • विवरण: धनगढी उपमहानगरपालिका वडा नं 12 जुगेडा B गाउँ अस्थायी प्रहरी पोष्ट नजिकै रहेको यो पुल आज भन्दा 7 वर्ष अगाडि देखि नै बन्न लाको हो तर आज सम्म पनि यो पुलको निर्माण हुन सकेको छैन, चोर भ्रस्टचार नेताहरुले गर्दा,आवत जावत गर्न त अलि मिलेको थियो अहिले त यो बाटो नै बन्द भई सक्यो आशा छ अब हाम्रो मेयर साब ले छिटै यो पुलको विषयमा हेर्नु हुन्छ भन्ने|

गुनासोकर्ताको विवरण


  • पुरा नाम : दिपक बरैली
  • ठेगाना : जुगेडा बि गाउँ

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-२-७ विचाराधीन No feedback
२०८०-५-२४ विचाराधीन No feedback
२०८१-२-४ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback