गुनासोको विवरण

  • गुनासो दर्ता नं : rcxpwAdm
  • विषय :rogari dingy bariii
  • वर्तमान स्थिति : सम्बोधन गरिँदै
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा : Prime Minister's Employment Programme
  • गुनासोको क्षेत्र : Employment
  • विवरण: binidiya mahila krishi samuha li rogari KO LAGI pahal garedinu paryy

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-८-३ विचाराधीन No feedback
२०८०-८-७ विचाराधीन No feedback
२०८०-८-७ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ सम्बोधन गरिँदै जिज्ञासाका लागि धन्यबाद । यस रोजगार सेवा केन्द्र मा लाभग्राही सुचिकृत हुन हरेक आर्थिक बर्षको फाल्गुन महिना भरी सुचना गरी प्रत्येक वडा कार्यालयले आवेदन लिने गरेको साथै उक्त्त आवेदनहरु रोजगार सेवा केन्द्रको EMIS मा प्रविष्ट गरी प्राथमिकरणका आधारमा वडा कार्यालयमा सुचि पठाएको हुन्छ उक्त्त सुचिमा अथवा यहाँहरुले लाभग्राही फारम भरेको भएमा सो सुचिमा नाम भएमा अधिकतम् १०० दिनको सामुदायिक आयोजनामा आधारित विकास निर्माण तथा सरसफाईका कार्यहरु गर्ने सकिने छ सो सम्बन्धी सम्बन्धित वडा कार्यालय वा रोजगार सेवा केन्द्रमा थप कुरा बुझ्न सकिन्छ । अन्य नपा कार्यालयबाट हुने सिप मूलक तालिम लिन सकिन्छ ।
२०८०-८-७ सम्बोधन गरिँदै No feedback