गुनासोको विवरण

  • गुनासो दर्ता नं: rcxpwAdm
  • गुनासोको विषय :rogari dingy bariii
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : अती जरुरी
  • तोकिएको शाखा/वडा : प्रधानमन्त्री रोजगार कार्यक्रम
  • गुनासोको क्षेत्र: रोजगार
  • गुनासोको विवरण: binidiya mahila krishi samuha li rogari KO LAGI pahal garedinu paryy

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-८-३ विचाराधीन No feedback
२०८०-८-७ विचाराधीन No feedback
२०८०-८-७ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ सम्बोधन गरिँदै जिज्ञासाका लागि धन्यबाद । यस रोजगार सेवा केन्द्र मा लाभग्राही सुचिकृत हुन हरेक आर्थिक बर्षको फाल्गुन महिना भरी सुचना गरी प्रत्येक वडा कार्यालयले आवेदन लिने गरेको साथै उक्त्त आवेदनहरु रोजगार सेवा केन्द्रको EMIS मा प्रविष्ट गरी प्राथमिकरणका आधारमा वडा कार्यालयमा सुचि पठाएको हुन्छ उक्त्त सुचिमा अथवा यहाँहरुले लाभग्राही फारम भरेको भएमा सो सुचिमा नाम भएमा अधिकतम् १०० दिनको सामुदायिक आयोजनामा आधारित विकास निर्माण तथा सरसफाईका कार्यहरु गर्ने सकिने छ सो सम्बन्धी सम्बन्धित वडा कार्यालय वा रोजगार सेवा केन्द्रमा थप कुरा बुझ्न सकिन्छ । अन्य नपा कार्यालयबाट हुने सिप मूलक तालिम लिन सकिन्छ ।
२०८०-८-७ सम्बोधन गरिँदै No feedback
२०८१-२-८ सम्बोधन गरिँदै पृष्ठपोषणका लागि धन्यबाद । रोजगार सेवा केन्द्र बाट रोजगारीमा आबद्ध हुन हरेक आर्थिक वर्षको फागुन महिना भरी सम्बन्धित वडा कार्यालयमा अनुसुची ३ बमोजिमको वेरोजगार फारम दर्ता गर्नुपर्दछ । सो सुचिमा आबद्ध भए पश्चात मात्र सम्बन्धीत नपा/वडा संचालन हुने आयोजनाहरु वा सिपमुलक तालिममा प्राथमिकताका आधारमा सहभागि हुन सकिन्छ यस बर्ष पनि आव.८१ का लागि पनि कामका लागि पारिश्रमिक आयोजनाहरु विभिन्न वडाहरुमा संचालन भईरहेको जानकारी गराउँदछु । यहाँले काम पाउने सम्बन्धमा कस्तो प्रकृतिको रोजगरी हो , हाल सम्म अदक्ष कामदारहरु लाई १०० दिन बरावरको काम १ जनाले पाउने गरेको मा शैक्षिक वेरोजगारहरुलाई नपा. तथा वडा कार्यालयबाट रोजगारीको अवसर नभएको तर सिप प्राप्त काजगात भएमा स्थानीय सरोकारवाला रोजगारदाता संग समन्वय गरी रोजगारीका लागि सहजिकरण गर्ने कार्य कार्यालयबाट सेवा प्रवाह गरिन्छ । थप जानकारीका लागि सम्बन्धित वडाकार्यालयमा वा नपा.रोजगार शाखाबाट पनि बुझन सकिन्छ । निरन्तर सल्लाह र सुझावको अपेक्षा सहित धन्यबाद ।
२०८१-२-८ समाधान भएको पृष्ठपोषणका लागि धन्यबाद । रोजगार सेवा केन्द्र बाट रोजगारीमा आबद्ध हुन हरेक आर्थिक वर्षको फागुन महिना भरी सम्बन्धित वडा कार्यालयमा अनुसुची ३ बमोजिमको वेरोजगार फारम दर्ता गर्नुपर्दछ । सो सुचिमा आबद्ध भए पश्चात मात्र सम्बन्धीत नपा/वडा संचालन हुने आयोजनाहरु वा सिपमुलक तालिममा प्राथमिकताका आधारमा सहभागि हुन सकिन्छ यस बर्ष पनि आव.८१ का लागि पनि कामका लागि पारिश्रमिक आयोजनाहरु विभिन्न वडाहरुमा संचालन भईरहेको जानकारी गराउँदछु । यहाँले काम पाउने सम्बन्धमा कस्तो प्रकृतिको रोजगरी हो , हाल सम्म अदक्ष कामदारहरु लाई १०० दिन बरावरको काम १ जनाले पाउने गरेको मा शैक्षिक वेरोजगारहरुलाई नपा. तथा वडा कार्यालयबाट रोजगारीको अवसर नभएको तर सिप प्राप्त काजगात भएमा स्थानीय सरोकारवाला रोजगारदाता संग समन्वय गरी रोजगारीका लागि सहजिकरण गर्ने कार्य कार्यालयबाट सेवा प्रवाह गरिन्छ । थप जानकारीका लागि सम्बन्धित वडाकार्यालयमा वा नपा.रोजगार शाखाबाट पनि बुझन सकिन्छ । निरन्तर सल्लाह र सुझावको अपेक्षा सहित धन्यबाद ।
२०८१-२-८ समाधान भएको No feedback