गुनासोको विवरण

  • गुनासो दर्ता नं : h4fjbvk6
  • विषय :About government school of bangra
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Education
  • विवरण: Lack of students in school .This problem is in the government school of bangra . There are very few students who come to study here . So this is my due request to do something about this . The name of this school is Saraswati adharbhut school . It is situated in bangra Hariyali toal . I hope you will solve this problem soon .

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-८-५ विचाराधीन No feedback
२०८०-८-७ विचाराधीन No feedback
२०८०-८-७ समाधान भएको सुझावका लागि धन्यवाद । उप-महानगरपालिकाबाट विद्यालयमा विद्यार्थी आकर्षित गर्न दिवा खाजा, नि:शुल्क पाठ्यपुस्तक, छात्रवृति लगायत सेवा सुविधाहरु उपलब्ध गराईएको र अन्य सेवा सुविधाका लागि समय समयमा विभिन्न निकायको सहयोग समेत काम भईरहेकोले उक्त कार्यको जानकारी यहाँ मार्फत पनि जानकारी गराउँदै प्रधानाध्यापक बैठक र विद्यालयको अनुगमनकोक्रममा विद्यार्थी भर्ना र टिकाउको बारेमा थप पहल समेत गरिने व्यहोरा अनुरोध छ ।
२०८०-८-७ समाधान भएको No feedback