गुनासोको विवरण

  • गुनासो दर्ता नं : QNkW8rAN
  • विषय :खाने पानी र शिक्षा
  • वर्तमान स्थिति : विचाराधीन
  • गुनासो गम्भीरता : सामान्य
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Drinking Water
  • विवरण: १.धनगढी उपहानगरपालिका वडा नं १९ मा खाने पनि टंकी बनाएको ५ ६ वर्ष कटी सक्यो। अहिले त्यसको तलको भित्ता नी फुटि सक्यो तर पानी को वितरण अझै भएको छैन। के कारण होला र हामीले कहिले पानी पाउने होला? २. हजुरको धेरै मेहनत पछि पनि सरकारी विद्यालयमा शिक्षाको स्थर बढ्न सकिरहेको छैन। शिक्षकहरू जागरुक नहुने समयमा कक्षा कोठामा नजाने एस्तो समस्या धेरै छ र कम्तीमा १० कक्षा सम्म त निःशुल्क शिक्षा हैन र त्यही पनि किन सरकारी विद्यालय पैसा लिइ रहेका छन् मैले नबुझेको कुरा। मेयरले यसरी सोध्ने माध्यम बनाइदिनु भएको मा धेरै धन्यवाद।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : विशाल ओझा
  • ठेगाना : धनगढी-१९, बसपार्क

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-८-२५ विचाराधीन No feedback
२०८०-८-२६ विचाराधीन No feedback