गुनासोको विवरण

  • गुनासो दर्ता नं : 2vspj6W8
  • विषय :बातावरण को बिसयमा
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Environment
  • विवरण: धनगढी ३ सौराइ होटलको छेउको नालीमा सेफ्टी टंकीको फोहोर नाली हुदै सडक सम्म आइपुग्दा समेत सम्बन्धित निकायको ध्यानाकर्सण भएको छैन, यसले बातावरण निकै दुर्गन्धित भएको छ र हिन्न समेत गारो भैरहेको छ|

गुनासोकर्ताको विवरण


  • पुरा नाम : सुरेन्द्र भण्डारी
  • ठेगाना : धनगढी

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०७९-१२-२० विचाराधीन No feedback
२०८०-१-२० समाधान भएको नगरप्रहरी मार्फत समाधान गरिएको |
२०८०-५-१० समाधान भएको No feedback