गुनासोको विवरण

  • गुनासो दर्ता नं: n7VomxWO
  • गुनासोको विषय :आवागमनमा समस्या
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: सडक
  • गुनासोको विवरण: धनगढी उपमहानगरपालिका २ सरस्वती नगरमा ग्रावेल फालेर बाटो अवरुद्ध भएको छ।यसले आवतजावत मा कठिनाइ भएको छ । ग्रावेल फालेर बाटो अवरुद्ध भाएको छ | ध्वजवहादुर कुवरको घरको पुर्व पट्टि जाने कच्ची बाटो|

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-२-२२ विचाराधीन No feedback
२०८०-५-२४ विचाराधीन No feedback
२०८०-५-२४ समाधान भएको समाधान भैसकेको |