गुनासोको विवरण

  • गुनासो दर्ता नं: hIlHwDxt
  • गुनासोको विषय :सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
  • हालको अवस्था : खारेज गरिएको
  • गम्भीरता : जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: लागूऔषध
  • गुनासोको विवरण: विद्यालयमा कार्यारत कासले कानुन विपरित अबैध मदिरा पसल संचालन गारेको साथै विद्यालय हातमै विद्यालयको सहमतिमा सुर्तिजन्य ,खुल्ला मदिरा विक्री वितारंगरेको छ| यसमा व्यवस्थापन समिति, अध्यक्ष समेत कुनै चासो नलिएको र विद्यार्थिहरु कुलतमा फसेको कुरा जानकारी गराउदै नियाँत्रन्कोलागी अनुरोध छ | समस्य सिर्जना गर्ने सामुदायिक विध्यलयकोनाम जनता मा.वि. तिनकोनी हो |

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८१-९-१९ खारेज गरिएको स्पष्ट ठेगाना नभएको ले जानकारी दिन सकिएन