गुनासोको विवरण

  • गुनासो दर्ता नं : GDkB3okc
  • विषय :बातावरण को बिसयमा
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Environment
  • विवरण: हाम्रो यस वडा न २ मा फोहोर उठाउने प्राइवेट गाडीले नगरपालिकाले तोकेको भन्दा बढी महसुल उठाउने गरेको छ, यसो गर्दा स्वच्छ धनगढी बनाउन सकिदैन|

गुनासोकर्ताको विवरण


  • पुरा नाम : पवन जोशी
  • ठेगाना : धनगढी

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०७९-१२-२० विचाराधीन No feedback
२०८०-२-९ समाधान भएको .
२०८०-५-१० समाधान भएको No feedback