गुनासोको विवरण

  • गुनासो दर्ता नं : cGFgVZe4
  • विषय :छिमेकीको बिसयमा
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Environment
  • विवरण: ध उ न पा ०१ मिश्रा ब्रदर्स गल्लिमा बस्ने कबिता जैरु ले अव्यवस्थित तरिका ले घर मै बाख्रा र छाडा कुक्कुर पालनाले वातावरण दुर्गन्धित तथा फोहर भएको कारण यसको समाधानको लागी धानाकर्षण गराउन चाहन्छू|

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ |

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०७९-१२-२० विचाराधीन No feedback
२०८०-२-९ समाधान भएको .
२०८०-५-१० समाधान भएको No feedback