गुनासोको विवरण

  • गुनासो दर्ता नं: kjeP9YFH
  • गुनासोको विषय :अध्यापन अनुमतीपत्र अनिवार्य गरिएको सम्बन्धि
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : सामान्य
  • तोकिएको शाखा/वडा : शिक्षा, युवा तथा खेलकुद महाशाखा
  • गुनासोको क्षेत्र: शिक्षा
  • गुनासोको विवरण: १. सर्वप्रथम त विज्ञान संकाय पढ्ने विद्यार्थीको संख्या एकदमै न्यून छ। २. I.Sc. पढेर सिधै लाइसेन्स लिन पाइदैन १ वर्षे B.Ed. गर्नुपर्छ जुन अहिले त्रिभुवन विश्वविद्यालयमा छैन। ३.पहिले नै लाइसेन्स लिइसकेका I.Sc. अधिकांश व्यक्ति प्रायः निजीस्रोतमा काम गर्दैनन् किनकी उनीहरूको संख्या नगण्य मात्रामा भएकोले पुर्ण सेवा सुविधा पाइहाल्छन। तसर्थ धनगढी उपमहानगरपालिकाले लिएको निर्णयमा I.Sc. को हकमा पुनर्विचार अनिवार्य छ।होइन भने विज्ञापन खोकेको महिनौंसम्म पद रिक्त रहने र विद्यार्थीको पठनपाठनमा समस्या पर्ने निश्चित छ। बरु लाइसेन्सको सट्टामा B.Sc. running भन्दा केही मात्रामा सहज होला।

गुनासोकर्ताको विवरण


  • नाम : Lokraj Joshi
  • ठेगाना :धनगढी-१७, दिपनगर
  • लिङ्ग :Male

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-४-२२ विचाराधीन No feedback
२०८०-५-१५ विचाराधीन No feedback
२०८०-७-२ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ समाधान भएको गुनासोका लागि धन्यवाद । शिक्षकको योग्यता निर्धारण हाल शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम हुने गरेको र यस उपमहानगरपालिकाबाट शिक्षकको योग्यता सम्बन्धी कुनै प्रकारको निर्णय नभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।