मिति | स्थिति | प्रतिक्रिया |
---|---|---|
२०८०-४-३० | विचाराधीन | No feedback |
२०८०-४-३१ | समाधान भएको | यस गुनासोलाई आधार मानेर नगर प्रहरी खटाई छड्के जाच गर्दा, बिना रसिदको बालुवा लोड गरिएको ट्राक्टर नियन्त्रणमा लीइएको छ र साथै त्यहाको नदीजन्य वस्तुको निकासीमा कडाई गरिएको छ| यहाको गुनासोका लागी धन्यवाद| |
२०८०-५-१० | समाधान भएको | No feedback |