तोकिएको शाखा/वडा :
सरसफाई व्यवस्थापन शाखा \ खानेपानी
गुनासोको क्षेत्र:
वातावरण
गुनासोको विवरण: होटेल दिभोटिको छेउमा खालि जमिनमा अस्थाई रुपले बसिरहेका ठेकेदार कम्पनिका काम्दारहरुले अस्थाई ट्वाइलेट निर्माण गरि त्यस बाट निस्किने दिशाजन्य फोहर को व्यवस्थापन नगरी सार्वजनिक नालामा मिसाउदै आइरहेका छन्| नगरपालिकाको यथासिघ्र ध्यानाकर्षण होस् र यस गुनासो को चाँडो भन्दा चाँडो समाधान गर्न अनुरोध गर्दछु| भिडियो पनि यसै गुनासो को साथमा|
गुनासोकर्ताको विवरण
गुनासोकर्ता बेनामी रहेको छ
तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।